【Nepal】सहभागिताको लागी आव्हान!

\ सहभागिताको लागी आव्हान! /

आफ्नो विचार दैनिक क्रियाकलापलाई भिडियो बनाई यूट्यूब (Youtube) मा पोस्ट गरौं ! स्मार्टफोनबाट बनाउन सकिने भिडियोको शूटिंगतथा सम्पादन, सामुहिक शूटिंगको आधारभूत प्रविधि सिकेर, रमाईलो गर्दै भिडियो बनाइन्छ। पाठ्यक्रम जापानी भाषामा हुनेछ।

 

ダウンロードはこちら↓

 ≫≫ PDF Download ≪≪

 

सल्लाहकार:
Hikaru Fujii (कलाकार / भिडियो निर्देशक)

मिति समय:
10/10 Sun 13:00 – 17:30
10/13 Wed 18:30 – 20:30
10/27 Wed 18:30 – 20:30
11/10 Wed 18:30 – 20:30
11/24 Wed

नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावको कारण परिवर्तन हुने संभावना छ।

 

ठाउँ:
WAKASA Kouminkan 2-12-1, Wakasa, Naha city, Okinawa

विषय: जापानमा बसोबास गर्ने विदेशीहरु

साथमा ल्याउनु पर्ने सामाग्री: आफ्नो स्मार्टफोन

सोधपुछ:
WAKASA Kouminkan(Arakaki
Tel: 098-917-3446
Mail:
info@cs-wakasa.com

 

主催:NPO法人地域サポートわかさ
「アーティストと開発する社会教育プログラム」
支援:沖縄県、公益財団法人沖縄県文化振興会
「令和3年度沖縄文化芸術を支える環境形成推進事業」