【Nepal】सहभागिताको लागी आव्हान!

आफ्नो विचार र दैनिक क्रियाकलापलाई भिडियो बनाई यूट्यूब (Youtube) मा पोस्ट गरौं ! स्मार्टफोनबाट बनाउन सकिने भिडियोको शूटिंगतथा सम्पादन, सामुहिक शूटिंगको आधारभूत प्रविधि सिकेर, रमाईलो गर्दै भिडियो बनाइन्छ। पाठ्यक्रम जापानी भाषामा हुनेछ।